Nov 25, 2017

पूर्व उम्मेद्वार साउद सहित २१ घरधुरी एमालेमा प्रबेश

ज्ञानेन्द्र कुँँवर कोमरेड

अछामको चौरपाटी गापा  ६ दुनिमा भएको एमाले माओवादीको चुनाबी कार्यक्रममा चौरपाटी गाउपालिका वडा ६ बाट स्थानिय चुनावमा वडा सदस्य मा नेपाली कांग्रेस बाट उम्मेदवार बनि पराजित हुनु भयकि धौली देबि साउद सहित २१ घर दुरि सहित नेपाली कांग्रेस परित्याग गरि एमाले मा प्रवेश गर्नु भयको छ । Image may contain: 2 people, people standing, sky, crowd and outdoor

अछाम मा भिम रावल तथा एमाले पार्टीको बिकल्प नभएको भन्दै देश बिकासमा भिम रावलले मात्र केन्द्रमा भूमिका निर्बह गर्न सक्ने र दबाब दिनसक्ने भन्दै त्यो क्षमता कांग्रेसका कुनैपनी नेता कार्यकर्तामा नभएको बताउनु भयो । Image may contain: 4 people, people smiling, people standing

No comments:

Post a Comment